फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँद ऋतुमा विविध खेल

(GMT+08:00) 2018-01-09 11:00:50

 

चीन वसन्त ऋतुमा रङ्गीचङ्गी फूल हेर्ने समय हो भने ग्रीष्ममा पानीमा खेल्ने र शरदमा राता तथा पहेँला पात अवलोकन गर्ने समय हो।

हिउँद ऋतुमा हिउँले ढाकिएका प्राकृतिक वातावरणमा के कसरी रमाइलो गर्न सकिन्छ त?

फुर्तिलाहरूले स्कि खेल्न सक्छन्। राम्रोसँग स्कि नजान्नेहरू हिउँ तथा बरफमा बसेर खेल्ने खेल खेल्न सक्छन्। अथवा सबैले मिलेर बरफमा डुँगाजस्तै गाडी चलाएर रमाउन सक्छन्। स्लैमा चढ्दा स्केटिङ नआउनेहरूले पनि डर मान्नुपर्दैन। साथै हिउँमा साइकल चढ्न वा फुटबल खेल्न पनि सकिन्छ। यसका साथै बरफ तथा हिम मूर्ति हेर्ने ठाँउ पनि धेरै छन्। यति धेरै रमाइला खेलहरू छन्। जाडोमा रमाइलो गर्न जाऔं, कसो?

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु