फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे पौडी महोत्सव

(GMT+08:00) 2018-01-09 15:24:43

जनवरी सात तारिख चौथो चिनियाँ प्रचीन सहर अन्तर्राष्ट्रिय हिउँद पौडी महोत्सव शानतोङ्ग प्रान्तको थाईरचुआङ्ग सहरमा आयोजित भएको छ।

रुस, र्इस्टोनिया, अस्ट्रिया, लाटविया र मङ्गोलिया आदि मुलुकका अन्तर्राष्ट्रिय हिउँद पौडी संगठन तथा चीनका पन्ध्र वटा प्रान्तबाट आएका तीन सयभन्दा बढी खेलाडीहरुले यस महोत्सवमा भाग लिएका छन्।

जानकारी तथा लेखहरु