फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदे मैदानमा ऊंट सांस्कृतिक महोत्सव

(GMT+08:00) 2018-01-10 09:16:05

जनवरी नौ तारिख भित्री मङ्गोलियाको साई हान था ला जिल्लामा बाह्रौं ऊंट सांस्कृतिक महोत्सव आयोजना गरिएको छ।

भित्री मङ्गोलियाका विभिन्न ठाउँबाट दुई सयभन्दा बढी ऊंटसहित आएका पशुपालकले हिउँद्वारा ढाकिएको घाँसे मैदानमा ऊंट सुन्दरी प्रतियोगिता, ऊंट दौडलगायतका प्रतियोगितामा भाग लिएका थिए।

यसका साथै उक्त सांस्कृतिक महोत्सवमा मङ्गोलिया जातिको परम्परागत खेल घोडदौड, कुस्ती आदि पनि आयोजना गरिएको थियो।

जानकारी तथा लेखहरु