|
|
|
||
चीनको सबैभन्दा ठूलो परम्परागत चाड वसन्त चाड नजिकँदै छ। यसै क्रममा हाल चीनको दक्षिणी भागमा पर्ने क्वी चौ प्रान्तीय छ्यान तुङनान म्याउ र तोङ जातिय प्रिफेक्चरको रु च्याङ जिल्लाको एउटा पुरानो सडकमा रहेको गहना पसलमा निकै भिड देख्नसकिन्छ। स्थानीय बासिन्दाहरू पसलमा चाडपर्वका लागि गहना छान्न व्यस्त छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |