फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिवार्इदी तथा ह्वावै कम्पनीद्वारा "युन क्वै"नामक स्वचालित रेल सञ्चालन

(GMT+08:00) 2018-01-11 09:17:23

 

हिजो जनवरी १० तारिख चीनको यीन छ्वान शहरको फूल प्रदर्शनी एक्सपोमा बिवार्इदी तथा ह्वावै कम्पनीले सँयुक्त रुपमा निङ श्या ह्वै जातिय स्वायत्त प्रदेशको सदरमूकाम यीन छ्वान शहरमा "युन क्वै"नामक स्वचालित तथा चालकरहित प्रणालीको रेल सञ्चालनमा ल्याएको छ।

जानकारी तथा लेखहरु