|
|
|
||
थेन यी क नामक प्राचीन पुस्तकालय मिङ वंशको मध्यकालमा स्थापना गरिएको थियो। चार सय वर्षभन्दा लामो इतिहास बोकेको त्यस पुस्तकालयलाई "दक्षिणी चीनको पुस्तक शहर" पनि भनिन्थ्यो।
साथै थेन यी क भवन हालसम्म चीनमा सँरक्षित गरिएको सबैभन्दा अघिल्लो निजी पुस्तक भण्डार पनि हो र यो एशियाकै सबैभन्दा प्राचीन पुस्तकालय पनि हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |