फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन मिङको हिउँद र सीगल चरा 

(GMT+08:00) 2018-01-11 10:27:00

हिजोआज चीनको दक्षिण-पश्चिमी भागको खुन मिङ शहरमा पनि चिसो बढेको छ। त्यहाँको तापक्रम निकै घटेको छ। तैपनि बासिन्दाहरू बाक्लो लुगा लाएर नदी तथा तलाउको छेउ गएर सीगल चराको मनोरञ्जनात्मक दृश्यको अवलोकन गरिरहेका छन्।

मानिस तथा सीगलबाट हिउँद ऋतुको एउटा सुन्दर तस्वीर बनाइएको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु