फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# भारतीयद्वारा भारतमा खोलिएको चिनियाँ खाना रेस्टुरेण्ट

(GMT+08:00) 2018-01-12 09:42:12

रेस्टुरेण्टको नामबाहेक, रेस्टुरेण्टको जताततै चीनको विशेषताको अनुभव गर्नसकिन्छ। रेशमी मार्गको शुरुवात बिन्दु सीआन शहर हो। त्यसैले सर्वेशले सीआन शहरबाट स्थानीय जातीय कलात्मक वस्तु खरीद गरेर आफ्नो रेस्टुरेण्ट सजावट गर्नुभयो।

पाहुनालाई सबैभन्दा विशुद्ध चिनियाँ खाना उपलब्ध गराउनका लागि सर्वेशले दुई जना चिनियाँ शेफलाई जागिरमा लगाउनुभएको छ। यसका साथै खानाको केही कच्चा-पदार्थ र केही मसला चीनबाट सिधै रुपमा खरीद गरिएका हुन्। रेस्टुरेण्टको टेबुलमा उहाँले पाहुनालाई चपस्टिक उपलब्ध गराउनुभएको छ। अरु भारतीय रेस्टुरेण्टमा चपस्टिक कम देखिएको छ। 

1  2  3  4  5  
जानकारी तथा लेखहरु