फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२०१८ वटा हिम मानव चीनको हार्पिनमा प्रदर्शन

(GMT+08:00) 2018-01-12 10:44:19

चीनको उत्तर-पूर्वी भागको हार्पिन शहरमा अवस्थित मनोरञ्जन हिम पार्कमा यस सन् २०१८ सालको शुभकामना दिँदै जम्मा गरी दुई हजार अठारवटा हिम मानव प्रदर्शन गरिएको छ।

भिन्ना भिन्नै स्वरुपका दुई हजार अठारवटा हिम मानवले विभिन्न स्थानका पर्यटकलाई निकै आकर्षित गरेका छन्।


1  2  3  
जानकारी तथा लेखहरु