फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा महिलाका लागि ई-वाणिज्य तालिम

(GMT+08:00) 2018-01-12 18:53:08

11 तारिख चीनको तिब्बत स्वायत प्रदेशको ल्हासामा महिलाका लागि तेस्रो गरिबीमुक्ति ई-वाणिज्य तालिम पूरा भएको छ। यो तालिम दश दिनसम्म चलेको थियो। तिब्बतका विभिन्न क्षेत्रबाट आएका 67 जना किसान-पशुपालक, विद्यार्थी र व्यवसायीहरुले उक्त तालिममा भाग लिएका थिए।

जानकारी तथा लेखहरु