फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मीठो आलुको संशोधनबाट किसानको आम्दानीमा वृद्धि

(GMT+08:00) 2018-01-13 16:23:40

हाल चिनियाँ ह पै प्रान्तीय लु रुङ्ग जिल्लाले कृषि उद्योगको ढाँचाको सुधार र आपूर्ति पक्षको सुधार गर्दै किसानहरुलाई मीठो आलुको रोपन तथा संशोधनमा सहयोग गरेको छ। मीठो आलु सुख्खा परेर विविध खाद्य-पदार्थ बनाइएको छ।

प्राप्त जानकारीअनुसार, हाल उक्त जिल्लामा मीठो आलुको रोपन खेती लगभग 70 हेक्टर पुगेर हरेक हेक्टर लगभग बीस चिनियाँ युआन आम्दानी बढेको छ।

जानकारी तथा लेखहरु