फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त पर्वका लागि लालटिनको उत्पादन

(GMT+08:00) 2018-01-14 16:16:32

चीनको सबैभन्दा ठूलो वसन्त चाड आउँदैछ। चिनियाँ च च्याङ प्रान्तीय स्यान च्यु जिल्लाको छ्यु शान बस्तिका वासिन्दाहरु लालटिनको उत्पादनमा व्यस्त छन्।

लालटिनको उत्पादन स्थानीय मुख्य उद्योग हो। त्यहाँ उत्पादित लालटिन चीनका बीसभन्दा बढी प्रान्त र दक्षिण-पूर्वी एशियाली बजारमा पनि बिक्री हुन्छ।

जानकारी तथा लेखहरु