फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रूहबाब हाँस चीनको खुन मिङ्गमा

(GMT+08:00) 2018-01-15 09:33:33

नीदरल्याण्डका कलाकार फ्लोरेन्टिन होफ्म्यानद्वारा सिर्जित प्रसिद्ध कलाकृति रूहबाब हाँस हाल चीनको खुन मिङ्ग शहरको ताआन छि तालमा देखिएको छ। पर्यटकहरूलार्इ आकर्षित गर्न सफल यस रूहबाब हाँसको यस खुन मिङ्गको यात्रा आफ्नो विश्व भ्रमणको 30औं गन्तव्यस्थल हो। खुन मिङ्गमा यस रूहबाब हाँसको प्रदर्शनी मार्च दुई तारिखसम्म गरिने छ।

जानकारी तथा लेखहरु