फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहेँलो टुसाको खेतीबाट आम्दानी वृद्धि

(GMT+08:00) 2018-01-15 16:28:54

चीनको च्याङ सु प्रान्तको हाइ आन जिल्लामा तरकारीका रुपमा खाने पहेँलो टुसा रोपिएको कुल क्षेत्रफल आठ सय हेक्टर पुगेको छ। ती पहेँलो टुसा शाङ्गहाई, च च्याङ, आन ह्वै र फु चेन आदि ठाउँमा बिक्री गरिन्छ। पहेँलो टुसाको राम्रो फसलबाट स्थानीय किसानहरूको आम्दानीमा निकै वृद्धि भएको छ।

किसानहरू जोडतोडसँग पहेँलो टुसाको खेती गरिरहेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु