फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अति चिसो मौसममा सैनिक अभ्यास

(GMT+08:00) 2018-01-16 10:14:55

हालै सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशको एक पहाडी क्षेत्रमा तापक्रम माइनस 30 डिग्री सेन्टिग्रेड पुगेको छ। त्यहाँ तैनाथ सार्वजनिक सुरक्षा मुख्यालयले एक वास्तविक युद्ध अभ्यास गरेको छ। पदाधिकारी र सेनाले अति चिसो मौसममा सीमावर्ती प्रहार युद्ध, 10 किलोमिटर सशस्त्र तालिम आदि कार्यक्रम गर्दै प्रेरणात्मक भावनाको प्रदर्शन गरेको छ।

1  2  3  
जानकारी तथा लेखहरु