फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुकेका धान र गहुँका टुक्राबाट च्याउको उत्पादन

(GMT+08:00) 2018-01-16 14:13:37

चीनको च्याङ सु प्रान्तको नान थोङ शहरको हाइ आन जिल्लाले विश्वविद्यालयसँग सहकार्य गरेर उच्च तथा नयाँ प्रविधिमार्फत सुकेका धान र गहुँका टुक्राहरूबाट च्याउको उत्पादन गर्ने गरेको छ।

नयाँ ढाँचाको एजेन्सी, कम्पनी र किसानको संयुक्त सहकार्यबाट राम्रो गुणस्तरीय च्याउको उत्पादन हुनुका साथै स्थानीय किसानहरूको आम्दानी पनि बढेको छ।

1  2  3  
जानकारी तथा लेखहरु