फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिटिक्क परेका हिउँ चितुवाहरु

(GMT+08:00) 2018-01-17 14:51:04

चीनको छिङ हाई प्रान्तको यु शु तिब्बती जातीय स्वायत्त प्रिफेक्चरको जातो जिल्लास्थित भन्ज्याङमा चिट्टिक परेका हिउँ चितुवा भेटिएका छन्।

ती रोचक हिउँ चितुवाहरूको फोटो फ्रेडेरिक लारी नामका एकजना फ्रान्सेली प्राकृतिक पर्यवेक्षकले खिचेका हुन्।

1  2  3  
जानकारी तथा लेखहरु