फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शीतकालीन बिदाअघि अग्नि-प्रतिरोध तथा नियन्त्रण सम्बन्धी तालिम

(GMT+08:00) 2018-01-18 09:45:50

चीनमा शीतकालीन बिदा नजिकिँदै छ। हिजो जनवरी 17 तारिख च च्याङ्ग प्रान्तको थाइ चौ शहरको सार्वजनिक सुरक्षाअन्तर्गत अग्नि-प्रतिरोध तथा नियन्त्रण टोलीका कर्मचारीले स्थानीय शिशु विद्यालयमा अग्नि-प्रतिरोध तथा नियन्त्रण सम्बन्धी ज्ञानको प्रचारप्रसार गरेका छन्। जसबाट बालबालिकाहरुले प्रभावकारी ढङ्गबाट यस सम्बन्धमा जानकारी पाएका छन्।

1  2  
जानकारी तथा लेखहरु