फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको शान नान क्षेत्रमा कृत्रिम वन

(GMT+08:00) 2018-01-18 09:47:51

हिउँद ऋतुलागेसँगै विभिन्न किसिमका चराहरू, रतुवा मृग लगायत जङ्गली जनावरहरू तिब्बत स्वायत्त प्रदेशको शान नान शहरको ब्रह्मपुत्रको दक्षिणी किनार क्षेत्रमा आउने गर्दछ। यहाँ स्थानीय बासिन्दाद्वारा स्थापित एक कृत्रिम वन छ र यसले यी पशुपंक्षीहरूलाई हिउँद सत्रमा स्वागत गर्दैआएको छ। 20 औं शताब्दीको 50 को दशकमा एक लाख तीस हजार वर्गमिटरको क्षेत्रफलबाट वर्तमान अवस्थासम्म 68 लाख वर्गमिटरसम्म फैलिएको यस कृत्रिम वनले हिउँदे ऋतुमा विभिन्न जङ्गली जनावरका लागि आवास घर प्रदान गरेको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु