फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातिको नयाँ वर्ष

(GMT+08:00) 2018-01-18 13:47:16

चीनको क्वाङ सी च्वाङ स्वायत्त प्रदेश मातहतको रोङ श्वै म्याउ स्वायत्त प्रिफेक्चर अन्तर्गत ताङ च्यौ गाउँका बासिन्दाहरूले जनवरी अठार तारिख भेला भई म्याउ जातिको नववर्ष मनाएका छन्।

म्याउ जातिका मानिसहरू सयौंजना भेला भएर भोज खाने, रोचक खेलकुद र नाचगान गर्ने लगायत विविध मनोरञ्जनात्मक गतिबिधमार्फत रमाइलोसँग आफ्नो जातीय नयाँ वर्ष मनाएका हुन्।

1  2  3  
जानकारी तथा लेखहरु