फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गको निर्माणाधीन नयाँ विमानस्थलको टर्मिनल भवन

(GMT+08:00) 2018-01-19 08:59:09

पैचिङ्गको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् पैचिङ्ग ता सिङ्ग विमानस्थलको हाल निर्माण भइरहेको छ। हालै यस नयाँ विमानस्थलको टर्मिनल भवनको आधारभूत प्रारुपको निर्माण भने पूरा भएको छ। सन् 2018 को अन्तसम्ममा यस नयाँ विमानस्थलको मुख्य प्रारुपको निर्माण योजना आधारभूत रूपमा सम्पन्न हुने अनुमान गरिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु