|
|
|
||
हाल दुई हजार दुई सय एकाईस दशमलब सात वर्गमिटर क्षेत्रफलको एउटा बिशाल को हिउँमा आकर्षक कला बनाएर चीनको उत्तर-पूर्वी भागको ची लिन प्रान्तको थोङ ह्वामा प्रदर्शन गरिँदैछ। यसबाहेक, एक सय दशमलब छ मिटर लामो बरफ चौतारो पनि एउटै क्षेत्रमा बनाइएको छ।
बिशाल हिउँ कला र लामो बरफ चौतारोले अधिकांश पर्यटकलाई आकर्षित गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |