फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ वर्ष मनाउन मकैको रक्सी

(GMT+08:00) 2018-01-22 11:19:01

चीनमा सबैभन्दा महत्वपूर्ण पर्व भनेको वसन्त चाड हो। यसै वसन्त चाडको स्वागतका लागि चीनको हु पै प्रान्तीय अन श थु च्या जातीय प्रिफेक्चरमा परम्परगत रीतिरिवाज र प्रविधिबमोजिम मकैबाट रक्सी बनाँइदैछ। यस रक्सीको चिनियाँ नाम "बाउ कु लाउ शाउ" र अर्थात मकैको रक्सी हो।

यो रक्सी हु पै र हु नान प्रान्तमा निकै लोकप्रिय छ। स्थानीय थु च्या जातिका मानिसहरूले वसन्त चाड मनाउँदा यो मकैको रक्सी खाने चलन छ। यो मकैको रक्सी बनाउने प्रविधि अन श स्थानीय सांस्कृतिक सम्पदामा सूचिकृत गरिएको छ।


1  2  3  
जानकारी तथा लेखहरु