फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नागरिक विमानमा अब मोबाइल चलाउन पाइने

(GMT+08:00) 2018-01-22 13:26:14

 

हालै चाइना इस्टर्न एयरलाइन्स, हाइनान एयरलाइन्स र चाइना साउथर्न एयरलाइन्सले आफ्ना विमानहरूमा पोर्टेबल इलेक्ट्रोनिक दीवाइस (पी.इ.दी.)को प्रयोग गर्ने वातावरण दिएका छन्। हाललाई ती चिनियाँ एयरलाइन्सका घरेलु तथा अन्तर्राष्ट्रिय उड्डयनका केही विमानमा मात्र यो सेवा उपलब्ध गराएको छ। स्मार्टफोन, आइप्याड लगायतका दीवाइस अर्थात् साधनहरूका लागि उपग्रहद्वारा संचालित वाइफाइ सेवा प्रदान गरिएको छ।

1  2  3  4  
जानकारी तथा लेखहरु