|
|
|
||
शाउ ओपेरा च च्याङ प्रान्तीय शाउ सिङमा प्रचलित एक किसिमको चिनियाँ ओपेरा हो। यसलाई सन् २००८ मा चीनको राष्ट्रिय गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचिकृत गरिएको हो। ४०० वर्षको इतिहास बोकेको यस किसिमको ओपेरामा सबैभन्दा प्रसिद्ध नाटक भनेको बाँदर राजाको नाटक हो। हाल बाँदर राजाको नाटकमा अभिनय गर्ने कलाकारहरू पाँचौं पुस्ताका हुन्। प्रति वर्ष ती कलाकारहरूले कम्तिमा १०० पटक यस बाँदर राजा नाटक प्रदर्शन गर्ने गर्दछन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |