फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ हिमग्राम"कस्तो छ?

(GMT+08:00) 2018-01-22 16:44:46

"चिनियाँ हिमग्राम" को उपनाम पाएको यो क्षेत्र चाङपै पर्वत र लाउ ये पहाडबीचको सिमा क्षेत्रमा पर्दछ। बाकल ताल र जापानी सागरको हिटिंग प्रवाह यहाँ मिलेकाले यस हिउँदे गाउँ पूरै हिउँद ऋतुमा हिउँबाट ढाकिएको देखिन्छ भने यसले धेरै पर्यटकलाई आकर्षित गरेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु