|
|
|
||
विमानचालकबाट अन्तरिक्षयात्री बन्ने योजना एउटा ठूलो फड्को हो। यो एउटा भिन्न विषय हो र अन्तरिक्षसम्बन्धी सैद्धान्तिक ज्ञान हासिल गर्नु जरूरी हुन्छ। चिनियाँ अन्तरिक्षयात्री बन्ने सपना बोकेकाहरू हाल तालिममा व्यस्त छन्। करिब ३० किसिमका आधारभूत सैद्धान्तिक ज्ञान र ८ किसिमका लगभग १४० वटा तालिम लिनुका साथै त्यसमा उत्तीर्ण हुनु आवश्यक छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |