|
|
|
||
सन् 1983 मा जन्मेको छयान चुङ्ग शु एक युवा गहना डिजाइनर हुन्। चिनियाँ परम्परागत संस्कृतिलाई निकै मनपराउने उनले चीनको केन्द्रिय कला एकेडेमीबाट स्नातक उत्तीर्ण गरेपछि हाङ्ग चौ शहरमा आफ्नो गर-गहना कार्यशालाको स्थापना गरे। हाल, नौ वर्षको अवधिमा उनको कार्यशालामा कर्मचारीको संख्या तीनबाट बीसजना पुगेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |