चीनको वसन्त चाड अवधिको यातायातमा युननान प्रान्तको सदरमुकाम खुनमिङ सहरको रेलवे प्रहरीले हरेक दिन पाँच वटा गश्ती कुकुर सहित रेलवे स्टेशनमा सुरक्षा गरेका छन्।
यी कुकुर प्रहरीले हरेक दिनको साढे सात बजेदेखि काम शुरु गरेर राति आठ अथवा दश बजेसम्म काम गर्ने गरेका छन्।
यी कुकुरको कामले घर फर्किनेहरूलाई सुरक्षा प्रत्याभूति दिएको छ।