फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी बुहारी चिनियाँ गाउँमा पुगेर वसन्त पर्व मनाउँदै

(GMT+08:00) 2018-02-10 14:56:42

फेब्रुअरी नौ तारिख चीनको चच्याङ्ग प्रान्तको आन् ची जिल्लाको काउ गाउँमा एक जना अमेरिकी बुहारीलाई स्वागत गरिएको छ। अमेरिकी केटी नानाले सन्2015 मा काउ गाउँले केटा काउ छीसँग विवाह गरेपछि हाल उनी आन जी जिल्लामा एक जना विदेशी शिक्षिकाको रूपमा बसेकी छन्।

श्रीमानको घरमा उनले गाउँका बुढाबुढीबाट परम्परागत खाने कुरा बनाउन सिक्नुका साथै गाउँको परम्परागत वसन्त चाडको चालचलनको पनि अनुभव गरेकी छन्।

चीनको सँस्कृति ज्यादै प्रशस्त हुनुका साथै यहाँ वसन्त चाडको वातावरण निकै मन पर्ने बताउँदै उनले नव वर्षको शुभकामना पनि दिएकी छन्।

जानकारी तथा लेखहरु