फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'पहेंलो' हाई नान प्रान्तको वसन्त चाड

(GMT+08:00) 2018-02-11 13:30:03

फेब्रुअरी दश तारिख चीनको परम्परागत पर्व वसन्त चाड नजिकिंदै गरेको सन्दर्भमा हाईनान प्रान्तको हाई खौ सहरको एउटा फूल बजार ज्यादै व्यस्त रहेको छ।

त्यहाँका कर्मचारीहरुले ताजा वसन्त चाडको सुन्तला छानिरहेका छन्।

स्थानीय चलन अनुसार, "वसन्त चाडको सुन्तला" भाग्यशाली र सुखको चिन्ह हो, वसन्त चाडको बेला धेरै मानिसले "वसन्त चाडको सुन्तला"लाई किनेर घरमा राख्नाले पर्वको रौनक अझै बढाउने चलन छ।

जानकारी तथा लेखहरु