फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युन नान प्रान्तको ताजा फूल बजारमा

(GMT+08:00) 2018-02-12 10:54:08

प्रणय दिवस अर्थात् भ्यालन्टाईन्स डे र वसन्त चाडको अवसरमा युन नान प्रान्तको ताजा फूलले अरू चिनियाँ शहरका बजारमा ठूलो मात्रामा प्रवेश पाएको छ। हालैका वर्षहरूयता युन नान प्रान्तले फूल उद्योगको विकास गरिरहेको छ। हालसम्म फूल रोपन, प्रशोधन, परिवहन तथा विक्री वितरणमा लागेका उद्योगहरूको संख्या दुई हजार वटा पुगेको छ भने करिब दश लाख मानिसले यस फूलसम्बन्धी काममा रोजगार पाएका छन्। चीनका सत्तरी वटा ठूला तथा मझौला शहरको बजारमा युन नान प्रान्तको ताजा फूलले ७० प्रतिशतभन्दा बढी भाग ओगटेको छ र साथै यु नान प्रान्तको फूल चालीस वटा मुलुक र क्षेत्रतर्फ पनि निर्यात गरिन्छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु