फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाड मनाउनका लागि विभिन्न आकारको रोटी

(GMT+08:00) 2018-02-12 11:16:33

नेपालमा रोटी खाने चलन छ। चीनमा पनि रोटी खाने चलन छ। चीनमा वसन्त चाड सबैभन्दा ठूलो चाड हो। चिनियाँ परिवारले यस चाड मनाउनका लागि धेरै खाद्यपदार्थ तयार पार्ने चलन छ।

चिनियाँ पात्रोअनुसार, यस वर्षको वसन्त चाड तथा नव चिनियाँ वर्षको पहिलो दिन फेब्रुअरी सोह्र तारिख हो। चीनको उत्तरी क्षेत्रको मुख्य खाद्यपदार्थ रोटीलाई मानिन्छ। त्यसैले अहिले अधिकाँश परिवारले मासु तथा साथसब्जी या फर्सी विभिन्न खाद्यपदार्थ राखिएको धेरै किसिमका रोटी तयार गरिरहेका छन्। रमाइलो गर्नका लागि मानिसहरूले विभिन्न आकार तथा रङ्गका रोटी बनाउने चलन पनि रहँदैआएको छ।


1  2  3  
जानकारी तथा लेखहरु