फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त चाडका लागि चिनियाँ युवती यसरी घर फर्किन्

(GMT+08:00) 2018-02-12 14:33:10

२७ वर्षीया याङ्ग च हान स छ्वान प्रान्तीय विदेशी भाषा विश्वविद्यालयअन्तर्गत रुसी विभागकी शिक्षिका हुन्। ११ तारिख बिहान ९ बजे विश्वविद्यालयबाट प्रस्थान गरेर उनी करिब साढे बाह्र बजे आफ्नो जन्मथलो छङ्ग तु शहरस्थित घर फर्केकी थिइन्।

बिहान याङ्ग च हानले मोबाइल फोनको एपिपिमार्फत रेलवैको टिकट किन्नुका साथै सिट पनि छानेकी थिइन्।

1  2  3  4  
जानकारी तथा लेखहरु