|
|
|
||
बत्ती तथा लालटिन महोत्सव चीनको परम्परागत रीतिरिवाज हो। चीनको परम्परागत चाडपर्व वसन्त चाड आउन लागेको अवसरमा चीनको ह पै प्रान्तीय थाङ शान शहर, वल्लो शान सी प्रान्तीय युन छङ शहर र नान चिङ शहरले बेग्ला-बेग्लै रुपमा बत्ती तथा लालटिन महोत्सवको आयोजना गरेका छन्। सुन्दर बत्ती र लालटिनले धेरै पर्यटकहरूलाई आकर्षित गरेको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |