फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गति रेलमा मीठो खाना

(GMT+08:00) 2018-02-14 10:59:01

यसै महिनादेखि चिनियाँ उच्च गति रेलमा शाकाहारी खानासेट किन्न सकिने भएको छ। पैचिङ रेलवे सेवा कम्पनीअन्तर्गत खाना आधारले हरेक दिन लगभग बीस हजार खाना सेट तयार गर्दछ। वसन्त चाडको यातायात अवधिमा सो कम्पनीले विभिन्न क्षेत्र र रेलवे लाइनमा विभिन्न खानपान रीतिरिवाजबमोजिम छ थरि भाउका १८ सेटका खाना तयार गरेको छ।

साथै यसै महिनादेखि रेल वे यात्रुहरुले शाकाहारी सेट पनि किन्न पाउँछन्।

जानकारी तथा लेखहरु