फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घरबाट उल्टोतिर प्रस्थान—रेलवे कर्मचारीहरूको वसन्त चाड

(GMT+08:00) 2018-02-19 16:24:55

वसन्त चाडका लागि कामको सिलसिला वा अध्ययन गर्न गएकाहरू घर फर्केका छन्। तर यातायातको प्रत्याभूति दिनका लागि रेलवेमा सेवकर्मीहरू आफ्नो घर छोडेर कार्यस्थलतर्फ अर्थात् उल्टो गतिमा निस्कनुपर्ने हुन्छ। यिनीहरुले यात्रुहरुको राम्रो सेवा र फरकखाले वसन्त चाडको अनुभव दिलाएका जेड-422 रेलवे सेवाकर्मीहरूका प्रमुख खान स्याउ चुनले चर्चा गरे। चालू वर्ष उनले रेलवेमा वसन्त चाड बिताएको बाह्रौं पटक हो।

जानकारी तथा लेखहरु