छैटौँ दिनमा अर्को चलन अहिले आएर रोकिएको छ। भर्खरै मैले तपाईंलाई जानकारी दिए अनुसार पहिलो दिनदेखि पाँच दिनसम्म आवासको सफा गर्ने चलन थिएन। त्यसै गरी पहिला शौचालय पनि सफा गर्ने चलन थिएन। पाँचौँ दिनसम्म संकलन दिसा पनि यसै दिनमा सफा गर्नुपर्थ्यो। तर आधुनिक शौचालयको प्रयोगका साथै चीनका अधिकाँश क्षेत्रमा त्यस्तो चलन अब छैन।
वसन्त चाडको विदा पूरा हुँदा हुँदै कार्यक्रमको अन्त्यमा फेरिएकपटक वसन्त चाडको शुभकामना व्यक्त गर्छु। नयाँ वर्षमा हामी हातमा हात मिलेर प्रयास गरौँ। हामी साँग सँगै अझ सुन्दर र राम्रो नयाँ वर्षको स्वागत गरौँ।
1 2 3