फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई खौ सहरमा सवारी जाम

(GMT+08:00) 2018-02-22 09:36:26

वसन्त चाडको समयमा चीनको हाई नान प्रान्तको मौसम न्यानो हुने गर्छ। पछिल्लो समय त्यहाँ घर किन्ने चिनियाँहरुको संख्या अत्यधिक बढेको छ।

बसन्त चाडको रमाइलो र न्यानो मौसम भएकाले हाइनानमा बसन्त चाडका बेला मानिस र सवारीसाधनको घुइँचो लाग्दछ।

फेब्रुअरी एकाईस तारिख वसन्त चाड छुट्टीको अन्तिम दिन हो। दशौँ हजार चिनियाँहरु हाई नानको सदरमुकामन हाइखौबाट आफ्नो कार्यक्षेत्रमा फर्किँदा अत्यासलाग्दो सवारी जाम भयो। सोही दिन हाई नानमा गम्भीर तुवाँलो पनि लाग्यो र धेरै सवारी साधन बन्दरगाहमा जाममा परे।
जानकारी तथा लेखहरु