फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"वसन्त शहर"मानिने खुनमिङ्गमा फूलै फूलले वसन्तको स्वागत

(GMT+08:00) 2018-02-22 15:45:34

चीनको दक्षिण-पश्चिमी भागमा पर्ने खुन मिङ्ग शहरलाई "वसन्त शहर" मानिन्छ। त्यहाँ वर्षभरि विविध किसिमका फूलहरु फुल्ने गर्दछन्। त्यहाँ वसन्त चाडको अवधिमा रंगी-विरंगी फूलको अवलोकन गरेर वसन्तको स्वागत गर्ने रीतिरिवाज छ। त्यसैले विभिन्न पार्कहरूले विविध फूलका लागि विशेष प्रदर्शनी संयोजन गरेर धेरै पर्यटकलाई आकर्षित गरेका छन्।


1  2  3  4  
जानकारी तथा लेखहरु