फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूतको दक्षिण कोरिया भ्रमण

(GMT+08:00) 2018-02-25 18:35:21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष दूतका रूपमा उपप्रधानमन्त्री लिउ यानतुङले २४ तारिखदेखि दक्षिण कोरियाको भ्रमण शुरू गर्नुभएको छ। उहाँले आज राजधानी सिओलस्थित सिओल विश्वविद्यालयको भ्रमण गर्नुभयो।

जानकारी तथा लेखहरु