फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ चुहाई मकाउ पुल:एक वैज्ञानिक प्राविधिक उपलब्धि

(GMT+08:00) 2018-02-27 09:16:03

हङकङ,चुहाई र मकाउ गरी तीन स्थल जोड्ने पुलको मुख्य भागको निर्माणले हाल स्वीकृति जाँच पास गरेको छ। अब निकट भविष्यमा विश्वमा सबैभन्दा लामो अन्तर्समुद्रीय पुल सञ्लाचनमा आउने छ। ठूलो र जटिल निर्माण वातावरण भएकाले यो पुल ईन्जिनियरिङको चमत्कार मात्र नभइ वैज्ञानिक प्रविधिको पनि एक नयाँ उपलब्धि बनेको छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु