फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ-स्योङआ अन्तरशहर रेलवे निर्माण शुरू

(GMT+08:00) 2018-02-28 14:26:48

फेब्रअरी २८ तारिख पैचिङदेखि हपै प्रान्तीय स्योङआनसम्मको अन्तरशहर रेलको निर्माण शुरू भएको छ। यो परियोजना स्योङआन नयाँ क्षेत्रमा गरिएको पहिलो महत्वपूर्ण यातायात परियोजना हो। परियोजना पूरा भएपछि पैचिङ शहरबाट स्योङआनसम्म रेलबाट ३० मिनेटमा यात्रा पूर गर्न सकिन्छ।

 

जानकारी तथा लेखहरु