फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई वटा राष्ट्रिय अधिवेशनको प्रेस केन्द्र औपचारिक रुपमा सञ्चालनमा

(GMT+08:00) 2018-03-01 09:36:29

तेह्रौं राष्ट्रिय परामर्शदात्री सम्मेलनको पहिलो सम्मेलन र तेह्रौं राष्ट्रिय जन काँग्रेसको पहिलो सम्मेलन क्रमशः मार्च तीन र पाँच तारिखबाट पैचिङ्गमा सुरु हुने छ। चिनियाँ तथा विदेशी पत्रकारलाई सेवा प्रदान गर्ने राष्ट्रिय दुईटा अधिवेशनको प्रेस केन्द्र यसै फेब्रअरी 27 तारिखलेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। जनाए अनुसार हालसम्म तीन हजारभन्दा बढी चिनियाँ तथा विदेशी पत्रकारहरुले यस प्रेस केन्द्रमा आफ्नो नाम दर्ता गराएका छन्।

1  2  3  4  5  
जानकारी तथा लेखहरु