फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला एवं चीन वस्तु प्रदर्शनी-२०१८

(GMT+08:00) 2018-03-09 10:49:36

आजदेखि काठमाडौमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला एवं चीन वस्तु प्रदर्शनी-२०१८ सुरू भएको छ। भृकुटीमण्डपमा सुरु भएको व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्माओलीले आउँदा पाँच वर्षको समयलाई निश्चित उपलब्धी, सफलताका लागि असाधारण ढंगले प्रयोग गर्ने बताउनुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु