फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौमा सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला एवं चीन वस्तु प्रदर्शनी-२०१८

(GMT+08:00) 2018-03-09 10:49:36

त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी भित्र्याउनका लागि सरकारले उपयुक्त नीति ल्याउँदै प्रतिकूल कानुन, ऐन संशोधन गर्न तयार रहेको बताउनुभयो। साथै नेपालको निर्यातजन्य वस्तुको अन्तर्राष्ट्रिय उपभोक्तामाझ जानकारी गराउन जरूरी रहेको सन्दर्भमा यस्ता मेला प्रदर्शनीले निकै ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

1  2  3  4  5  
जानकारी तथा लेखहरु