फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका लागि चिनियाँ राजदुतावासद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमको आयोजना

(GMT+08:00) 2018-03-08 18:29:17

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले सम्बोधन गर्दै भन्नुभयो: चीन र नेपाल असल छिमेकी मुलुक हुन्, दुई देशबीचका विभिन्न क्षेत्रको सहयोगमा गहिरो विकास भइरहेको छ, दुई देश सम्बन्धको विकासले नेपालका विभिन्न क्षेत्रका महिला साथीहरुको समर्थन र सहयोग पाएको छ र दुई देशका महिलाबीचको आदान-प्रदान र सहयोग पनि बढ्दैआएको छ।

कार्यक्रममा नेपालकी महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थम माया थापाले भन्नुभयोः हामी छिमेकी राष्ट्र चीनसँग मिलेर महिला आन्दोलनलाई अघि बढाउन तयार छ।

1  2  3  4  
जानकारी तथा लेखहरु