|
|
|
||
अधिकाँश पुरूष रहेको चिनियाँ विशेष प्रहरी फौजमा केही महिला सदस्य पनि छन्। सन् २०१८ को वसन्ते पारवहनदेखि यता, चिनियाँ स्वाट टोलीकी ३० वर्षिय महिला प्रहरी पाउ चिनफङले नवप्रवेशी प्रहरीलाई तालिम दिने काम शुरू गरिन्। उनी प्रतिदिन बिहानी कसरतसहित ४ पटकको अभ्यासमा भाग लिने गर्छिन्। पाउले शुटिङ, कठिन चालहरू ती पुरूष प्रहरीलाई सिकाउने गर्छिन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |