फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गति रेलका महिला सुन्दरीहरु

(GMT+08:00) 2018-03-09 14:58:37

नान चिङ्गबाट ह फैसम्म जाने उच्च गति रेलको सञ्चालन विभागमा पाँच जना महिलाबाट गठित एक टोली रहेको छ। यस महिला टोलीको उक्त रेलको ढोकाको सुरक्षाको जाँचबुझ गर्ने मुख्य कार्यभार रहेको छ। ती पाँच महिलाहरूले हरेक दिन ध्यानपूर्वक रेलको सुरक्षाका लागि प्रयास गरिरहेका छन्। त्यस रेलका यात्रीहरूले ती महिलाहरूलाई सुन्दरी ढोका देवी भन्ने नाम दिएका छन्।

1  2  3  
जानकारी तथा लेखहरु