|
|
|
||
तिब्बत स्वायत्त प्रदेशको आली क्षेत्रको गाल जिल्लामा एउटा पर्यावरणीय कृषि उद्यान छ।
आली क्षेत्रको औसत उचाइ समुद्र सतहबाट चार हजार पाँच सय मिटर रहेको छ। स्थानीय सरकारले वास्तविक अवस्था बमोजिम विभिन्न फूल, सागपात तथा बाली रोपण र पशुपालन गर्न पर्यावरणीय कृषि उद्यानको स्थापना गरेको हो। त्यसबाट स्थानीय किसानहरू लाभान्वित हुने छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |